देश बचाउने हो भने मलाई समर्थन गर्नुहोस् : हर्क साम्पाङ

काठमाडौं । धरानका मेयर हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत जनतालाई आफूलाई समर्थन गर्न आह्वान गरेका छन्।

उनले लेखेका छन्, “देश बचाउने हो भने मलाई समर्थन गर्नुहोस्। जनताको हितमा दिनरात दुःख गर्ने सरकार चाहिन्छ कि भेट्नै नसकिने सरकार चाहिन्छ ? आकाशको ताराको कथा होला, विचार गर्नुहोस् !”

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *