प्रदर्शनकारी संसद भवनभित्र छिरे

काठमाडौं । प्रदर्शनकारीहरू संघीय संसद भवनमा छिरेका छन् । जेनजीले सोमबार गरेको आन्दोलनमा प्रहरी दमन भएको विरोधमा उत्रिएका प्रदर्शनकारी संसद भवन प्रवेश गरेका हुन् ।

आज उनीहरू प्रधानमन्त्री, शीर्ष नेता र मन्त्रीको घर र पार्टी कार्यालय लक्षित गरी तोडफोड र आगजनीमा उत्रिएका छन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *