हिमालयन बैंकको साढे ९२ लाख कित्ता एफपीओ सूचीकृत

काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा हिमालयन बैंक लिमिटेडको एफपीओ सूचीकृत भएको छ । आज नेप्सेमा बैंकको ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ सूचीकृत भएको हो ।

नेप्सेमा सूचीकृत भएसँगे अब उक्त एफपीओ सोमबारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *