प्रभु महालक्ष्मी लाइफको १ लाख बढी कित्ता शेयर बिक्रीमा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १ लाख ३० हजार ४४२ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।

कम्पनीले उक्त शेयरको न्यूनतम मूल्य  प्रतिकित्ता २०३ रुपैयाँ तोकेको छ। यसमा संस्थापक शेयरधनीले मात्रै खरीद आवेदन दिन सक्नेछन्।

शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले आवश्यका कागजात सहित अबको ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्ने कम्पनीले जनाएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *