काठमाडौं। धार्मिकस्थल गोसाइँकुण्डमा डुबेर दुईजना बेपत्ता भएका छन्। आज दिउँसो तालमा डुबेर दुईजना बेपत्ता भएका प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार बेपत्ता हुनेमा मोरङको बेलबारीका २८ वर्षीय मनोज न्यौपाने र विराटनगरका सुजन ढकाल रहेका छन्।
Artha Sanjal





