झण्डै एक वर्षपछि ३००० हजार बिन्दु माथि उक्लियाे सेयर बजार

काठमाडाैं। आज आइतबारको कारोबार शुरु भएको लगत्तै नेप्से सुचक ३००० बिन्दुमाथि पुगेको हो ।१२ बजेर ४४ मिनेटमा नेप्से २६.९८ अंकले बढेर नेप्से ३००९. ६३ बिन्दुमा उक्लिएको छ । गत वर्ष अर्थात् २०८१ असार १६ मा २०३७ बिन्दुमा रहेको नेप्से ३३ कारोबार दिनमा ९६३ अंकले बढेर साउन ३१ गते ३०००.८१ बिन्दुमा पुगेको थियो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *