काठमाडाैं । श्रम तथा आप्रवासन क्षेत्रमा काम गर्ने स्थानीय तहका पदाधिकारी तथा कर्मचारीहरूको क्षमता विकासका लागि स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान, वैदेशिक रोजगार बोर्ड र हेल्भटासबीच समझदारी भएको छ ।
शुक्रबार तीन पक्षबीच समझदारी पत्रमा हस्तारक्षर भएको हो ।
श्रम तथा रोजगार क्षेत्रसँग समबन्धित प्रदेश तथा स्थानीय तहका प्रशिक्षण प्रतिष्ठानहरूको क्षमता अभिवृद्धि गरिने उल्लेख गरिएको छ ।
Artha Sanjal






