ओली-देउवा र प्रचण्डको छलफल सिंहदरबारमा जारी

काठमाडौं। नेकपा एमाले,नेपाली कांग्रेस र नेकपा माओवादीबीच सिंहदरबारमा छलफल जारी छ ।

छलफलमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लगायतका शिर्ष नेताहरू सहभागी छन् ।

संक्रमणकालीन न्याय सम्बनधी विषयमा छलफल गर्न तीन दलका नेताहरु बैठक बसेको भएको बताईएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *