नेदरल्याण्ड्सविरुद्ध नेपालले पहिला बलिङ गर्ने

काठमाडौं । नेदरल्याण्ड्सले आइसिसी विश्वकप लिग २ अन्तर्गत बुधबारको खेलमा नेपालविरुद्ध टस जितेको छ ।

स्कटल्याण्डको डन्डीमा रहेको फोर्थहिल क्रिकेट मैदानमा नेदरल्याण्ड्सका कप्तान स्कट एडवाडर्सले टस जितेर ब्याटिङ रोजेका हुन् ।

नेदरल्याण्ड्सविरुद्ध नेपालले बलिङको निम्तो पाएको हो ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *