काठमाडौं । नेपाल राष्ट्र बैंकमा प्रवक्ताको जिम्मेवारी कार्यकारी निर्देशक किरण पण्डितले पाएका छन् । पण्डितलाई आज जेठ २१ गतेदेखि लागू हुने गरी प्रवक्ताको जिम्मेवारी दिइएको हो ।
उनी २०६२ सलामा बैंक प्रवेश गरेका थिए । हाल उनी भुक्तानी प्रणालीमा विभागमा कार्यरत थिए । सुपरीवेक्षण विभाग, बैंक तथा वित्तीइ संस्था नियमन विभाग। वित्तीय समावेशीता तथा ग्राहक संरक्षण महाशाखामा कार्य गरेको अनुवभन उनीसँग छ ।
यसअघि कार्यकारी निर्देशक रामू पौडेलले प्रवक्ताको जिम्मेवारी सम्हालेका थिए ।
Artha Sanjal







