प्रि ओपन सेसनमा नेप्से सूचक २२.८८ अंकले बढ्यो

काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक २२.८८ विन्दुले बढेको छ । यससँगै सूचक २७१५.९५ अंकमा आएको छ । ३ करोड ४० लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

९६ कम्पनीको ७९ हजार ५ सय २३ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ३ सय ७३ वटा कारोबार भएको हो । ८२ कम्पनीको मूल्य बढेको छ भने ११ वटाको मूल्य घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *