शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेत रिहा

काठमाडौँ। गत चैत १५ गते काठमाडौंको तीनकुनेमा आयोजित राजसंस्थावादीहरूको प्रदर्शनका क्रममा भएको आगजनी र तोडफोड घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेत रिहा भएका छन्।

प्रहरीले उनलाई आइतबार साँझ रिहा गरेको हो। मोरङ जिल्ला, विराटनगर महानगरपालिका–३ निवासी ४७ वर्षीय  उनलाई चैत १५ मा तीनकुनेमा आयोजित प्रदर्शनका क्रममा भएको अराजक गतिविधिमा संलग्न रहेको आरोपमा  प्रहरीले पक्राउ गरेको थियो।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *