सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८४ हजार ८०० रुपैयाँ कायम रहेको छ । यसअघि सोमबार पनि सुनको मूल्य सोही मूल्यमा किनबेच भएको थियो ।

यता, आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेर १९ सय ४० रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको मूल्य प्रतितोला १९ सय ४५ रुपैयाँ रहेको थियो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *