प्रि ओपन सेसन नेप्से सूचक सामान्य घट्यो

काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ०.६८ विन्दुले घटेको छ । यससँगै सूचक २६२७.६८ अंकमा आएको छ । ३० लाख ६९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४७ कम्पनीको ५ हजार १ सय ५९ कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल ७४ वटा कारोबार भएको हो । १९ कम्पनीको मूल्य बढेको छ भने २७ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *