साताको पहिलो दिन प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घट्यो

साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंक घटेर बन्द भएको छ। सेसनमा ०.०९ अंक घटेर २६६१.५५ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.२६ अंक बढेको छ।

आइतबार प्रि ओपन सेसनमा ३२ स्टकको ११४ पटकको कारोबारमा ३३ लाख ९६ हजार ७२२ रुपैयाँ बराबरको ७ हजार ४९२ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १५ स्टकको मूल्य बढेको छ भने १७ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *