काठमाडौं । बागमती प्रदेश सरकारले भाेलि सार्वजनिक बिदा दिने भएकाे छ । भाेलि बैशाख २४ गते सरकारी कामकाजको भाषा सम्बन्धी दिवसको अवसरमा बागमती प्रदेशभर सार्वजनिक बिदा दिने भएकाे हो ।
बागमति प्रदेश राजपत्रको खण्ड ८, संख्या ३२, भाग ३ मा २०८१ चैत २१ गते प्रकाशित सूचनामा उल्लेख भए अनुसार सो दिन सम्पूर्ण बागमती प्रदेशभर बिदा दिने जनाइएको छ ।
Artha Sanjal






