समाचारवामपन्थी नेता प्रदीप नेपालको निधन अर्थ सन्जाल२३ बैशाख २०८२, मंगलवार १७:३२May 6, 2025 काठमाडौं । वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । ७१ वर्षको उमेरमा उनको मंगलबार दिउँसो नर्भिक अस्पतालमा निधन भएको हो । उनी पार्किन्सन रोगबाट पीडित थिए । Artha Sanjal Post navigation Previous: बागमती प्रदेशभर भाेलि सार्वजनिक बिदाNext: ईसेवा मनि ट्रान्सफरको ‘मेरो डिजिटल देश’ अभियान अन्तर्गत अन्जुलालाई घर हस्तान्तरण Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment.
आमा र मातृभूमिको महिमा स्वर्गभन्दा पनि उच्च : प्रधानमन्त्री अर्थ सन्जाल४ बैशाख २०८३, शुक्रबार ११:१६April 17, 2026 0