युवा केन्द्रित ‘स्टार्टअप कार्यक्रम’ सुरुवात गर्ने घोषणा

काठमाडौं । सरकारले युवा केन्द्रित ‘स्टार्टअप कार्यक्रम’ सुरुवात गर्ने घोषणा गरेको छ । सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् ।

राष्ट्रपति पौडेलले सबै उद्यममा बिजनेस प्लान र त्यसको इकोसिस्टम निश्चित गरी जेन–जी पुस्तालाई विशेष प्राथमिकतामा राखि युवा केन्द्रित स्टार्टअप कार्यक्रम सुरु गर्ने बताएका छन् ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *