सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्‌मा सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन्।

राष्ट्रपति पौडेलले शुक्रबार संघीय संसद्‌को संयुक्त बैठकमा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन्। नयाँ आर्थिक वर्षको बजेट ल्याउनुअघि राष्ट्रप्रमुखले संसद्‌मा सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अभ्यास छ।

नीति तथा कार्यक्रमअनुसार नै सरकारले बजेट निर्माण गर्ने गर्छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *