महासंघ बैठकमा विवाद भएपछि आकस्मिक छलफलमा जुट्यो विद्यालय कर्मचारी परिषद्

काठमाडौं । नेपाल शिक्षक महासंघको बैठकमा विवाद भएपछि विद्यालय कर्मचारीहरू आन्तरिक छलफलमा जुटेका छन् । उनीहरूको अहिले रत्नराज्य माध्यमिक विद्यालयमा छलफल जारी छ ।

सरकारसँग महासंघले गरेको सहमतिपछि विद्यालय शिक्षक कर्मचारीहरू असन्तुष्ट बनेका हुन् । बिहीबार सरकारसँग भएको सहमतिबारे सार्वजनिक गर्न रत्नराज्य माध्यमिक विद्यालयमा भएको कार्यक्रममा उनीहरूले विरोध जनाएका छन् ।

आफूहरूको आन्दोलन जारी रहेको विद्यालय कर्मचारी परिषद्का पदाधिकारीहरूले बताएका छन् ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *