समाचारकक्षा १२ को परीक्षा तालिका संशोधन, अब बैशाख २१ देखि सुरु हुने अर्थ सन्जाल१० बैशाख २०८२, बुधबार १६:२३April 23, 2025 काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तालिका संशोधन गरेको छ । अब परीक्षा बैशाख २१ गतेदेखि सुरु भई जेठ २ गतेसम्म सञ्चालन हुने भएको छ । यसअघि परीक्षा बैशाख ११ गतेदेखि हुने भनिएको थियो । Artha Sanjal Post navigation Previous: स्वरोजगार र स्वाभिमान लघुवित्तको बोनस सेयरमा मूल्य समायोजनNext: नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्ने Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment.
अर्थ मन्त्रालयले वेभसाइटबाटै हटायो ‘आर्थिक विधेयक’ अर्थ सन्जाल१६ जेष्ठ २०८३, शनिबार १५:०६May 30, 2026 0
पुनर्बीमा बजारमा नीतिगत भ्रष्टाचार: ‘नेपाल रि’ लाई काखी च्याप्दा ‘हिमालयन रि’ को अर्बौं लगानी जोखिममा अर्थ सन्जाल१६ जेष्ठ २०८३, शनिबार १४:२६May 30, 2026 0