प्रधानमन्त्री ओली थाइल्यान्ड प्रस्थान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको बैंकक प्रस्थान गरेका छन् । औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को छैटौं शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री बैंकक प्रस्थान गरेका हुन् ।

ओली थाइल्यान्डको औपचारिक भ्रमण गर्ने पहिलो प्रधानमन्त्री हुन् । प्रधानमन्त्री ओली २३ चैतमा स्वदेश फर्किनेछ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *