मितेरी डेभलपमेन्ट बैंकको बोनस सेयर नेप्सेमा सूचिकृत

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकको बोनस सेयर सूचिकृत भएको छ । यस बैंकको ९.५०७९ प्रतिशत बोनस वापत १० लाख ५६ हजार ७३४.२६ कित्ता सेयर सूचिकृत भएको हो । उक्त सेयर  भोलिबाट दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *