८ महिनामा ५८६ विदेशीले लिए श्रम स्वीकृति

काठमाडाैं । चालु आर्थिक वर्ष २०८१/८२ को ८ महिनामा नेपालमा काम गर्न ५८६ विदेशीले श्रम स्वीकृति लिएका छन् । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको तथ्यांकले यस्तो देखाएको हो ।

तथ्यांकअनुसार यो अवधिमा सबैभन्दा धेरै श्रम स्वीकृति लिनेमा चिनियाँ नागरिक रहेका छन् । यस्तो समीक्षा अवधिमा १ हजार ८१ विदेशीको श्रम स्वीकृति नवीकरण भएको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *