नारायणी डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले ब्रान्च म्यानेजरका लागि केही र आइटी एसिस्टेन्टका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।

बैंकको सूचना अनुसार, इच्छुक उम्मेदवारहरूले स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने छ। साथै, बैंक तथा वित्तीय क्षेत्रमा अनुभव भएका उम्मेदवारलाई बढी प्राथमिकता दिइने पनि उल्लेख गरिएको छ।

इच्छुक तथा योग्यता पुगेकाले आवश्यक विवरण संकलन गरी चैत १३ गतेभित्र आवेदन दिनुपर्नेछ ।

 

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *