गरिमा विकास बैंकको साढे ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । गरिमा विकास बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ३ लाख ४९ हजार ९८०.९५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । जसमा २ लाख ५१ हजार ९५२.११ कित्ता सेयरमा बैंकका संस्थापक सेयरधनी, अन्य जो कोही व्यक्ति वा संघ संस्थाले आवेदन दिन सक्नेछन् ।

सेयर खरिद गर्न इच्छुकले यसमा आज (चैत १ गते) बाट १५ दिन भित्र यस विकास बैंकको प्रधान कार्यालय लाजिम्पाट, काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाई आवेदन दिनु पर्नेछ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *