प्रि-ओपन सेसनमा नेप्से सूचक १.०७ अंकले घट्यो

काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १.०७ विन्दुले घटेको छ । यससँगै सूचक २७१८.१३ अंकमा आएको छ । १ करोड ९४ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४९ कम्पनीको ३५ हजार ३ सय ५९ कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल १ सय २० वटा कारोबार भएको हो । १५ कम्पनीको मूल्य बढ्दा २६ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि उतारचढाव भएको छैन ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *