सानिमा माई हाईड्रोपावर लिमिटेडको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । सानिमा माई हाईड्रोपावर लिमिटेडको १० प्रतिशत बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको छ। कम्पनीको कुल ३३ लाख ९८ हजार १७६.१० कित्ता बोनस सेयर सूचीकृत भएको हो।

नेप्सेमा सूचीकृत भएसँगै आगामी कारोबारदेखि कम्पनीको सेयर दोस्रो बजारमा कारोबारमा आउनेछ ।

 

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *