बैंक अफ काठमाण्डूको शेयर बिक्रीमा

बैंक अफ काठमाण्डू लिमिटेडको शेयर बिक्रीमा राखिएको छ । बैंकले संस्थापक शेयरधनी निर्मल प्रधानको नाममा रहेको १ लाख ३१ हजार ५३१ कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको हो ।

बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम बैंकका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने प्रावधान रहेकाले संस्थापक शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र निवेदन दिनुपर्नेछ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *