काठमाडाैं । पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् । मुटुसम्बन्धी समस्या देखिएपछि आइतबार बेलुका शाहलाई काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको छ ।
उनको नर्भिक अस्पतालमा उपचार भइरहेको छ । शाहलाई मुटुसम्बन्धी समस्या देखिएको अस्पताल स्रोतको भनाइ छ ।
Artha Sanjal






