काठमाडौं । नेपाल लाइफ इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने आज माघ ९ गते बुधबार अन्तिम दिन रहेको छ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले माघ १० गते बुक क्लोज गर्ने भएकाले माघ ९ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
Artha Sanjal






