काठमाडौं। प्रि ओपन सेसनमा आज नेप्से बढेको छ। यससँगै सूचक १९.५० अंकले बढेर २६०७.८५ विन्दुले बढेको हाे । ११ लाख ८२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ६१ कम्पनीको २६ सय ३५ कित्ता सेयर कारोबार भएको छ ।
४२ कम्पनीको भाउ बढेको छ भने १५ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल ८५ वटा कारोबार भएको छ ।
Artha Sanjal






