समाज लघुवित्तद्वारा विशेष साधारण सभा आह्वान्

काठमाडाैं । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनीको साउा १७ गते बसेको बैठकको निर्णयले सभा यहि महिनाको ३२ गते सर्लाहीमा आह्वान गरेको हो ।

सभाले कम्पनीको स्थापना ताखा राखिएको जारी पुँजी बोनश सेयरको लागी अपुग भएकोले सो पुँजीलाई परिवर्तन गरी जारी पुँजी चार करोड रुपैयाँ कायम गर्ने सम्बन्धि प्रस्ताव पारित गर्ने छ ।

साथै, सोही सभाले कम्पनीको स्वीकृथ प्रबन्ध पत्रको दफा ६ (ख) मा संशोधन गर्ने सम्बन्धि प्रस्ताव पारित गर्ने भएको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *