नबिल बैंकको सीईओ ढुङ्गानाकाे कार्यकाल २ वर्ष थप

काठमाडौं । नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुन: ज्ञानेन्द्र प्रसाद ढुङ्गानालाई नियुक्त भएका छन् ।

जेठ २ गते बसेको बैंक सञ्चालक समितिको बैठकले ढुंगानालाई असार १७ गतेदेखि लागू हुनेगरी अगामी दुई वर्षका लागि कार्यकाल थपेको हो ।

नेपाल बंगलादेश बैंक र नविल बैंकले एक आपसमा मर्ज भएपछि २०७९ असार १७ गतेदेखि ढुंगाना नविल बैंकको सीईओको रुपमा कार्यरत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *