सय रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राख्ने निर्णय

काठमाडौं । सय रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राखिने भएको छ ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले नोटको अग्रभागको पृष्ठभूमिमा रहेको नेपालको नक्साको सट्टा नयाँ नक्सा राखेर नयाँ डिजाइन गर्न स्वीकृति दिएको हो ।

अर्थ मन्त्रालयले बैंक नोटमा रहेको तस्बिर परिवर्तन गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लगेको थियो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *