सन नेपाल लाइफ इन्स्योरेन्सले हकप्रद सेयर जारी गर्ने, नेपाल एसबीआई बैंक बिक्री प्रबन्धक

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले हकप्रद सेयर जारी गर्ने भएको छ । इन्स्योरेन्सले प्रति सेयर १०० रुपैयाँ मूल्यमा एक करोड ६ लाख ९६ हजार ३ सय २० कित्ता हकप्रद सेयर जारी गर्ने भएको हो ।

इन्स्योरेन्सले हकप्रद सेयर निष्कासन तथा बिक्रीका लागि नेपाल एसबीआई मर्चेण्ट बैंक लिमिटेडलाई प्रबन्धकमा नियुक्त गरेको छ ।

नेपाल एसबीआई मर्चेण्ट बैंकिङ लिमिटेड नेपाल एसबीआई मर्चेण्ट बैंक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *