निरन्तर मूल्य बढिरहेको सुन आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं। नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य स्थिर रहेर तोलाको १ लाख २६ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

तेजाबी सुनको मूल्य तोलाको १ लाख २५ हजार ४ सय रुपैयाँ कायम भएको छ।

यस्तै, मंगलबार चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *