काठमाडौं- नेकपा माओवादी केन्द्रले माधव नेपाललाई गठबन्धनमा सामेल गराउने निर्णय गरेको छ। सचिव राम कार्की पार्टी सचिवालयको बैठकले उक्त निर्णय गरेको हो।
देशको सर्वपरि हितका लागि उनलाई मिलाएर लैजाने निर्णय गरेको उनले बताए।