चित्लाङ–थानकोट सडकमा कार दुर्घटना, चार जनाको मृत्यु

चित्लाङ।  थानकोट सडक खण्डमा कार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।

सडक खण्डअन्तर्गत सेतो पहरा भन्ने स्थानमा भएको दुर्घटनामा अन्य दुई जना घाइते भएका छन्।

घाइतेहरूलाई उद्धार गरेर उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। थप विवरण आउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *