आँखुखोला जलविद्युत कम्पनीको साधारणसभा सम्पन्न

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको १६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको सभा बैभव पार्टी प्यालेस मैतीदेवीमा सम्पन्न भएको हो ।

सभाले आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रगती प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ ।

त्यसैगरी सभाले आर्थिक वर्ष २०७९/०८० को लेखापरीक्षण प्रतिवेदन उपर छलफलसँगै लेखा परिक्षक नियुक्त र पारिश्रमिक निधारण समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *