बराह ग्रुपका प्रबन्ध निर्देशक द्वैध नागरिक,आमाद्वारा नेपाली नागरिकता परित्याग

बराह ग्रुपका प्रबन्ध निर्देशक द्वैध नागरिक अमित राजको आमा गीता रानी नेपाली नागरिकता लिएर परित्याग गरेको जानकारि प्राप्त भएको छ ।

गीता रानीको श्रीमान राजकिशोर मलाही निवासी भएको वीरगंजका सबै कलवार समुदायलाई थाहा छ।

बिहारीहरू आफू नेपाली भएको भ्रम छरेर यहाँको स्थानीय प्रहरी प्रशासन र बैंकहरूलाई चुना लगाईरहेका छन् ।

राजकिशोर र गीता रानी कागजमा सम्बन्ध बिच्छेद गरेको भए तापनि सँगै बस्दै आईरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *