शेयर बजार समाचारआज सेयर बजार ३:२४ बजेसम्म खुला रहने १३ मंसिर २०८०, बुधबार १३:२५November 29, 2023 काठमाडौं । सेयर कारोबार हुने अवधि २४ मिनेट थप भएको छ । नेपाल सटक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले आजका लागि ३ः२४ बजेसम्म कारोबार हुने भएको हो । आज नेप्सेको सिस्टममा बिजुली अवरुद्ध हुँदा सेयर बजार नियमित समय ११ बजेभन्दा २४ मिनेट ढिला खुलेको थियो । Post navigation Previous: प्रभु क्यापिटल र एन्ट फाउन्डेसनबिच आपसी समझदारी पत्रमा हस्ताक्षर सम्पन्नNext: एनसेलबाट बाहिरिने मलेसियाको आजियाटा ग्रुपको निर्णय Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment.
बाजुराबाट यस वर्ष २ हजार ४ सय २६ जना विद्यार्थी एसइई परीक्षामा सहभागी हुँदै अर्थ सन्जाल२ चैत्र २०८२, सोमबार १३:३६March 16, 2026 0
मध्यपूर्वको तनावबीच अमेरिकी नागरिकलाई सतर्कताः दुबई–अबुधाबीबाट उडान उपलब्ध तर अचानक रद्द हुन सक्ने चेतावनी अर्थ सन्जाल२ चैत्र २०८२, सोमबार १३:३१March 16, 2026 0