अर्थ सन्जाल
१८ मंसिर २०८०, सोमबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
१८ मंसिर २०८०, सोमबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

कामना सेवा विकास बैंकको १७औं वार्षिकोत्सवमा सप्ताहव्यापी १७ कार्यक्रम सम्पन्न

  • अर्थ सन्जाल
  • २३ कार्तिक २०८०, बिहीबार १७:४२


काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो स्थापनाको १६ औँ वर्ष पूरा गरी १७ औँ वर्षमा प्रवेश गरेको अवसरमा सप्ताहव्यापी विभिन्न १७ कार्यक्रम आयोजना गरेको छ ।

ती कार्यक्रमहरुअन्तर्गत बुधबार बैंकले कावासोतीमा डिजिटल मेला गरेको छ । मेलामा बैंकले कावासोती बजारमा रहेका विभिन्न व्यवसायसँग आबद्ध व्यवसायीलाई क्यूआर कोड हस्तान्तरण गरिएको छ । कार्यक्रममा ४२ जना व्यवसायीलाई क्यूआर कोड हस्तान्तरण गरिएको थियो भने १० वटा नयाँ क्यूआर रजिस्ट्रेसन गरिएको थियो ।

वार्षिकोत्सवकै अवसरमा बैंकले आफ्नो सामाजिक उत्तरनवलपुरको सकलादेवी माविमा ‘समावेशी बैंकिङ शिक्षाः आजको आवश्यकता’ विषयक अन्तरविद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । नवलपुरको देवचुली नगरपालिकाभित्र रहेका विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता कार्यक्रम देवचुली नगरपालिकाका मेयर हरिप्रसाद न्यौपानेको प्रमुुख आतित्यथामा सम्पन्न भएको थियो। माध्यमिक तहअन्तर्गत नेपाल माविका छात्र सौर्य पौडेल प्रथम भएका थिए । त्यस्तै आधारभुत तहअन्तर्गत सकला माविकी छात्रा आकृति चापागाई प्रथम भएकी थिइन्।

बैंकले आफ्नो वार्षिकोत्सव सप्ताहका कार्यक्रमहरुअन्तर्गत बिहीबार रोल्पा होलेरीको महेन्द्र मावि अध्ययनरत ५ कक्षासम्म अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक झोला हस्तान्तरण गरेको छ । उक्त विद्यालयका प्रधानाध्यापक वेद वेदान्त सूर्यवंशीलाई बैंकका पश्चिम क्षेत्रका क्षेत्रिय प्रवन्धक सुरेन्द्र भण्डारीले उक्त शैक्षिक झोलाहरु हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा प्रधानाध्यापक सूर्यवंशीले बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत शैक्षिक झोला प्रदान गरेर विद्यार्थीलाई सहयोग गरेकोमा धन्यवाद व्यक्त गरे ।

बैंकले आफ्ना सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बिहीबार भैरहवास्थित संस्कृत विद्याश्रमलाई सोफा तथा टेवल हस्तान्तरण गरेको छ । उक्त विद्याश्रमका पीठाधीश श्री १००८ श्वामी शान्ताराम सरस्वतीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बैंकका सञ्चालक भीमप्रसाद तुलाचनले विद्याश्रमका अध्यक्ष तथा समाजसेवी डीआर शर्मालाई उक्त सोफा तथा टेबल हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा बैंकका बुटवल क्षेत्रका क्षेत्रीय प्रबन्धक खिमलाल भुसाललगायत अन्य कर्मचारीको उपस्थिति थियो ।

बैंकले वार्षिकोत्सवका अवसरमा गत शुक्रबारदेखि विभिन्न ठाउँमा १७ वटा कार्यक्रम सम्पन्न गरेको हो । हाल बैंकले आफ्ना १३५ सञ्जाल, ७७ वटा एटीएम बुथ तथा १७ वटा शाखारहित बैंकिङ केन्द्रमार्फत आफ्ना सेवाहरु प्रदान गरिरहेको छ ।

Artha Sanjal
मिती : २३ कार्तिक २०८०, बिहीबार १७:४२ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

मुख्यमन्त्री कार्कीद्वारा बजेट कार्यान्वयनमा लाग्न प्रदेश सचिवहरुलाई निर्देशन

नमस्ते पेबाट उडान टिकट खरिद गर्नेले तत्कालै १०० रुपैयाँ क्यासब्याक

नेपाल वेयरहाउजिङ्ग कम्पनीको आईपीओ बाँडफाँटको मिति तय

घट्दो वैदेशिक विकास सहायता, बढ्दो प्रणाली बाहिरको खर्च

ताजा समाचार

  1. मुख्यमन्त्री कार्कीद्वारा बजेट कार्यान्वयनमा लाग्न प्रदेश सचिवहरुलाई निर्देशन
  2. नमस्ते पेबाट उडान टिकट खरिद गर्नेले तत्कालै १०० रुपैयाँ क्यासब्याक
  3. नेपाल वेयरहाउजिङ्ग कम्पनीको आईपीओ बाँडफाँटको मिति तय
  4. घट्दो वैदेशिक विकास सहायता, बढ्दो प्रणाली बाहिरको खर्च
  5. ई-सेवा र कतारको अल फरदान बीच रेमिट्यान्स भुक्तानी सम्झौता
  6. चोभार सुक्खा बन्दरगाह सञ्चालनको जिम्मा ट्रान्स नेपाल फ्रेट सर्भिसेज जेभीलाई
  7. रुसी सरकारलाई रुस-युक्रेन युद्धमा मारिएका ६ नेपालीको शव पठाइदिन नेपालले पठायाे पत्र

विजनेश फोकस

हिमालयन डिस्टिलरीले गर्‍यो लाभांश घोषणा

नेपाल क्लियरिङ्ग हाउसको साधारणसभा सम्पन्न,चुक्त...

हिमालयन रि–इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज...

एनआईसी एशियाको म्युचुअल फण्डमा आवेदन दिने आज अन...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2023 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.