खेलकुद समाचारनेपाल र ओमानबीच बराबरीमा राेकिए, सुपर ओभरबाट निर्णय हुने १९ कार्तिक २०८०, आईतवार १४:२४November 5, 2023 काठमाडौं । टी-२० विश्वकप छनोटको फाइनलमा नेपाल र ओमानबीच खेल बराबरी भएको छ । नेपालले १८५ रनको लक्ष्य दिएकामा ओमानले ९ विकेट गुमाएर अन्तिम बलमा १८४ रन बनाएपछि खेल बराबरी भएको हो । अब खेलको निर्णय सुपर ओभरबाट हुने भएको छ । Post navigation Previous: हिमालयन रि–इन्स्योरेन्सको आईपीओ कात्तिक २१ गतेदेखि, प्रतिकित्ता कति ?Next: खाद्यले समयमै धान खरिद गरेपछि किसान खुसी Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment.
उत्तर कोरियाले एकैचोटि हान्यो १० ब्यालिस्टिक मिसाइल अर्थ सन्जाल३० फाल्गुन २०८२, शनिबार १४:२५March 14, 2026 0
रवि लामिछानेको निर्देशनपछि रास्वपाको सचिवालय बैठक स्थगित अर्थ सन्जाल३० फाल्गुन २०८२, शनिबार १२:४८March 14, 2026 0