आईसीसी विश्वकप: नेपाललाई दोस्रो झट्का, कुशल आउट

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत नेदरल्यान्ड्स विरुद्धको खेलमा नेपाललाई दोस्रो झट्का लागेको छ।

२७ रन बनाएर खेलिरहेका ओपनर कुशल भूर्तेललाई गुमाएको छ। उनलाई नेदरल्यान्डस्का विक्रमाजित सिंहले क्याच आउटको शिकार बनाए।

यसअघि पहिलो विकेटमा नेपालका शुरुवाती व्याट्सम्यान आसिफ शेख तेश्रो ओभरको दोश्रो बलमा नेदरल्यान्ड्सका बलर लोगन म्यानबाट बोल्ड आउट भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *