नेपाल अभ्यास खेलमा स्कटल्यान्डसँग ७ विकेटले पराजित

विश्वकपको ग्लोबल छनोटको तयारीमा रहेको नेपाली क्रिकेट टीमले पहिलो अभ्यास खेलमा स्कटल्याण्डसँग ७ विकेटको पराजय व्यहोरेको छ ।

दक्षिण अफ्रिकाको टक्स ओभलमा टस हारेर ब्याटिङ थालेको नेपालले २८.५ ओभरमा सबै विकेट गुमाउनुअघि १३२ रनको मात्रै योगफल बनाउन सक्यो ।

दोस्रो इनिङमा ब्याटिङमा उत्रिएको स्कटल्याण्डले २९ ओभरमा ३ विकेट गुमाएर १३३ रन बनाउँदै निर्धारित लक्ष्य पूरा गर्‍यो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *