सरकारले हेटौँडा कपडा उद्योग, गोरखकाली रबर उद्योग र बुटवल धागो कारखाना चलाउने घोषणा

सरकारले हेटौँडा कपडा उद्योग, गोरखबाली रवर उद्योग र बुटवल धागो उद्योग सञ्चालनमा ल्याउने नीति लिएको छ।

संसदमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा यी तीन उद्योग सञ्चालनमा ल्याउने उल्लेख छ। अन्य बन्द उद्योगको व्यवस्थापना सम्बन्धको रुपमा उच्चस्तरीय अध्ययन समिति गठन समेत गर्ने बताइएको छ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *