नीति तथा कार्यक्रम मन्त्रिपरिषद्बाट पारित

काठमाडौं । मन्त्रिपरिषद्ले नीति तथा कार्यक्रम पारित गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गरेको हो।

आज नै राष्ट्रपति रामन्द्र पौडेलले संयुक्त सदनमा नीति तथा कार्यक्रम सार्वजनिक गर्ने छन्। नीति अनुसार बजेट कार्यक्रम समावेश गर्ने छ।

आगामी आर्थिक वर्षको बजेट अर्थमन्त्रालयले तयार गरिरहेको छ। संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते संघीय सरकारको बजेट कार्यक्रम अर्थमन्त्रीबाट सार्वजनिक हुने छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *