एनएमबि बैंकको एटीएम सेवा आज रातिबाट अवरुद्ध हुने

काठमाडौं । एनएमबि बैंकको एटीएम सेवा आज जेठ १ गते रातिबाट अवरुद्ध हुने भएको छ।

बैंकको स्विचमा सेक्युरिटी अपग्रेडसम्बन्धी कार्य गर्नका लागि आज राति १०:३० बजेबाट भोलि जेठ २ गते बिहान १:३० बजेसम्म बैंकबाट जारी गरिएका कार्ड तथा एटीएम सेवा अवरुद्ध हुने बैंकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *