कामना सेवा विकास बैंकको २ लाख भन्दा बढी कित्ता सेयर बिक्रीमा

कामना सेवा विकास बैंकले संस्थापक सेयर बिक्री  गर्ने भएकाे छ । बैंकले संस्थापक सेयरधनीको २ लाख भन्दा बढी कित्ता सेयर बिक्री  गर्ने भएकाे  हो ।

बैंकले संस्थापक भिम राज अधिकारीको नाममा रहेको २ लाख ३६ हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने  भएकाे  हो ।

उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशितको मितिले ३५ दिन भित्र बैंकको केन्द्रय कार्यालय ज्ञनेश्वर काठमाडौंमा हाईपुग्ने गरी पेश गनुपर्ने छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *